२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेपाल–साउदी द्विपक्षीय बैठक सम्पन्न : 'दुई देशबीचका सबै आयाममा छलफल'

मंगलवार , चैत्र १, २०७८


काठमाडौँ, चैत । आज  भएको नेपाल र साउदी अरवबीचको द्विपक्षीय उच्चस्तरीय बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको बैठकमा दुई देशबीचको सबै आयामहरुमा छलफल भएको  जनाइएको छ । 


बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदी अरवको त्यहाँका  विदेशमन्त्री फैसल विन फरहान अल साउदले गरेका थिए।

बैठकमा नेपाल र साउदीबीच जनरल कोअप्रेसन एग्रिमेन्टमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हस्ताक्षर दुवै देशका विदेशमन्त्रीले गरेका थिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार