२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सिन्धुपाल्चोक कांग्रेस : 'सभापतिमा लामा'

सोमवार , फाल्गुण ३०, २०७८

 सिन्धुपाल्चोक, फागुन । नेपाली कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामाले ९१२ मत प्राप्त गरी विजयी हुुनुुभएको छ ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नुभएको थियो ।

निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार