२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादीको केन्द्रीय समिति बैठक 

अध्यक्ष प्रचण्ड छलफलमा : 'केन्द्रीय कमिटीलाई पूर्णता दिने तयारी'   

आइतवार , फाल्गुण २२, २०७८

 

काठमाडौं, फागुन  । नेकपा माओवादी केन्द्रको आज केन्द्रीय कार्य समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने जस्ता एजेण्डा  रहेको जनाइएको छ । 

माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बैठकबारे जानकारी दिदै केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन, एमसीसी लगायतका एजेण्डामा छलफल हुने  सञ्चारकर्मीलाई बताएका छन । 


उनले भने,  त्यसपछि पार्टी पदाधिकारी चयन गर्नेछ । केन्द्रीय समिति बैठक अघि पार्टी अध्यक्ष प्रचण्ड आन्तरिक छलफलमा रहेको जानकारी दिइयो । । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार