२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

व्याख्यात्मक प्रस्ताव प्रतिनिधिसभा पठाइने

मन्त्रिपरिषद् बैठक : ' एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना पारित '

आइतवार , फाल्गुण १५, २०७८

काठमाडौँ, फागुन । मन्त्रिपरिषद् बैठक ३ मिनेटमै सम्पन्न भएको छ । बैठकमा एमसीसीमाथि व्याख्यात्मक प्रस्तावको प्रस्तावना प्रस्तुत गरी पारित गरिएको सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सञ्चारकमीर्लाइ जानकारी दिइन ।

मन्त्रिपरिषद्बाट पारित व्याख्यात्मक प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेस गर्नेछन । प्रतिनिधि सभा बैठक आइतबार साँझ साढे ६ बजे बस्ने तयारी भएको छ ।

आइतबार साँझ संसद् बैठक सकिए लगत्तै संघीय संसद्को प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक कक्षमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार