२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

एमसीसी अनुमोदनको सकस 

प्रधानमन्त्री देउवाकाे ओलीसमक्ष प्रस्ताव : 'एमसीसी सबैको सहमतिमा अनुमोदन गरौं'

शुक्रवार , फाल्गुण १३, २०७८

काठमाडौं, फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेका एमाले अध्यक्ष के पी ओलीसँग अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष  ओली निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए । तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् ।

अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले बताएको छलफलमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार