२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सर्वोच्च अदालत

कामु प्रधानन्यायाधीश कार्की : ' न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे फुलकोर्ट बैठक राखे'

सोमवार , फाल्गुण २, २०७८

काठमाडौं, फागुन । न्यायालयमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्न कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज सर्वोच्च अदालतको फुलकोर्ट बैठक आह्वान गरेका छन । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले कामु प्रधानन्यायाधीशले फुलकोर्ट बैठक नभई अनौपचारिक बैठक आह्वान गरेकाे  सञ्चारकमीर्लाइ जानकारी  दिएका छन । 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै जबरा स्वतःनिलम्वनमा परेपछि कायममुकायम मुकरर गरिनुभएका कार्कीले सो बैठक बोलाएका हुन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार