काठमाडौँ, माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोईरालाले कांग्रेसले स्थानीय तह निर्वाचनमा कुनै दलसँग गठबन्धन गर्न नहुने बताएका छन्।
उनले कार्यसम्पादन समितिको बैठकमा बोल्दै भने, आगामी स्थानीय तहको निर्वाचनमा कुनै पार्टीसँग गठबन्धन गर्न नहुने धारणा राखेका हुन्।
सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ उनले बैठकमा आफ्नो अस्तित्व जोगाउन पनि अन्य पार्टीसँग नमिलि एक्लै जानुपर्ने धारणा राखेको जनाए ।
उनले भने– ‘मैले के भने भने हामी आफ्नै अस्तित्व जोगाउनुपर्छ। हामी कोही अर्को पार्टीसँग नमिलेर हामी जानुपर्छ भनेर मैले मात्रै बोले यसको बारेमा। मैले स्पष्टताका साथ राखें।’
नेता कोईरालाले एमसीसी परियोजना पारित गर्नुपर्ने बताएका छन्। स्थानीय तहको निर्वाचन नजिकै आएकाले पार्टीको भातृसंगठनहरुको अधिवेशन निर्वाचनपछि गराउने कुरा भएको पनि उनले बताए।