२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनकाे भाउ घट्याे, ताेलाकाे ७६ हजार रुपैयाँ

सोमवार , माघ २०, २०७६

सुनको भाउ मङ्गलबार तोलामा ५ सय रुपैयाँले घटेको छ ।

सुन मङ्गलबार तोलाको ७६ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार र आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङ्गलबार घटेकाे हाे । 

यस्तै तोलामा १० रुपैयाँ घटेर चाँदी तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार