२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

तिनिधिसभाको बैठक : 'माघ २६ गते बुधवार दिनको १ बजे बस्ने'

शनिवार , माघ १५, २०७८

 काठमाडौं, माघ । यही १६ गते आइतबारका लागि पूर्वनिर्धारित प्रतिनिधिसभाको बैठक माघ २६ गते बुधवार दिनको १ बजे बस्ने गरी सारिएको छ ।

मुलुकमा कोभिड १९ सङ्क्रमणको जोखिम यथावत रहेको जनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले बैठक माघ २६ गतेका लागि तोक्नुभएको संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा शनिबार साँझ जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार