२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देशबासीलाई सम्बोधन

प्रधानमन्त्री देउवाको दाबी : "सरकार सही दिशामा , जनतामा आशा र भरोसा बढेको छ" 'पूर्णपाठ'

शुक्रवार , माघ ७, २०७८

काठमाडौं, माघ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामबारे जानकारी दिए ।

उनले अघि भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ ।

जनतामा आशा र भरोसा बढेको छ ।’ यद्यपि यसमै सन्तोष गरेर नबस्ने तथा विकास र समृद्धिको यात्रालाई थप गति दिने बताएका छन् ।

यो पनि पढ्नुहोस :

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार