२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनचाँदीको मूल्यमा स्थिर

आइतवार , पौष २५, २०७८

काठमाडौं, पुस ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि उही रहेको हो । यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ ।  आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार