२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना

शनिवार , पौष २४, २०७८

काठमाडौं, पुस ।माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना भएको छ ।श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, कोरोना परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्ती १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार