२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्छ : महामन्त्री शर्मा

शुक्रवार , पौष २३, २०७८

फुङ्लिङ, पुुस । नेपाली कांगे्रसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक रुपान्तरणमा विशेष ध्यान दिनुपर्ने बताएका छन । 

ताप्लेजुङको सिदिङ्वा र स्वास्थ्यमा लगानी गर्नुपछ। समाज रुपान्तरण नभएको कारणले दिनदिनै अपराधिक घटना वृद्धि हुने क्रम बढ्दै गएको महामन्त्री शर्माले बताए ।

विकासका नाममा सडक, भवन निर्माण, बाटो, खानेपानी जस्ता विषयमा सरकारले लगानी गरेकाले समाजमा परिर्वतन आउन नसकेको शर्माले बताउनुभयो ।

उहाँले भन्नुभयो, राम्रो काम गर्न नेपालमा जन्म लिएका हौँ । पाथिभराको काखमा जन्म लिएका हौँ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार