२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रभु बैंक  : नयाँ वैदोशक रोजगारी कर्जा

बिहिवार , माघ १६, २०७६


काठमाडौ, माघ । प्रभु बैंक लिमिटेडले प्रदेश न. २ का ५ जिल्लाका प्रवासी कामदारलाई लक्षित गरी नयाँ प्रडक्ट सूरु गरेको छ । प्रभुले सञ्चालनमा ल्याएको वैदोशक रोजगारी कर्जा योजना अन्र्तगत प्रदेश न. २ का ५ जिल्लाहरु बारा, पर्सा, रौतहट, सप्तरी र सर्लाहीका वैदोशक रोजगारीमा गएका कामदारहरले विदेशबाटै कर्जा भुतmानीलगायत सुविधा पाउनेछन ।
प्रवासी कामदार र उनिहरुको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यसहित सञ्चालित युके एडको परियोजना अन्र्तगत सीप सञ्चालनमा रहेका प्रदेश न. २ का ५ जिल्लाहरुका प्रवासी कामदार र काम गर्न जान चाहने व्यतmी एवं तिनको परिवारले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
वैदोशक रोजगारी कर्जा योजना सीप युके एड र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजना हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार