२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

फेरि बढ्‌यो सुनको मूल्य

बिहिवार , माघ १६, २०७६

विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार