२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

'माओवादी जनयुद्धको लक्ष्यबाट विमुख भयो ' : माले महासचिव मैनाली

आइतवार , पौष ११, २०७८

काठमाडौँ, पुस । नेकपा मालेका महासचिव सिपी मैनालीले 'जनयुद्धको लक्ष्य कसले अपहरण गर्यो' भन्ने विषयमा माओवादी नेतृत्वले जवाफ दिनुपर्ने बताएका छन ।

माओवादी केन्द्रको ८ औं महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको लक्ष्य भन्दा अर्कैतर्फ फर्किएको बताएका छन ।

'माओवादीले लिएको लक्ष्य नै गलत थियो कि त्यो घोषित लक्ष्यलाई अहपरण गर्यो,' मैनालीले भने, 'जनयुद्धमा उठाएको विषय भन्दा अर्कोतर्फ मोडिएको छ।

जनताले यस विषयमा जवाफ खोजिरहेका छन । कार्यक्रममा मैनालीले धेरै वटा प्रश्नको माओवादीले जवाफ दिन आवश्यक रहेको बताएका छन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार