२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य ८०० रुपैयाँले घट्यो

मंगलवार , पौष ६, २०७८

काठमाडौं, पुस । सुनको भाउ एकैदिन ८०० रुपैयाँले घट्दै छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबारको मूल्यमा ८०० रुपैयाँले घट्दै आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँमा झरेको हो ।

गत सोमबार बजारमा छापा वाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य समेत ८०० रुपैयाँले घयो नै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार २३५ रुपैयाँले कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार