२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सहमहामन्त्रीकाे मतदान सम्पन्न : खस आर्यतर्फ किशोरसिंह राठौर विजयी

शुक्रवार , पौष २, २०७८

काठमाडौं, पुस । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको खस आर्यतर्फ किशोरसिंह राठौर विजयी भएका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसे पराजित भएका छन् ।

राठौरले २५ सय ७६ मत पाउँदा चालिसेले २० हजार ५९ मत ल्याए । राठौर संस्थापन पक्षका हुन् भने चालिसे डा. शेखर कोइराला पक्षका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार