२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

रक्षामन्त्री रिजाल : पदबाट दिए राजीनामा

बिहिवार , पौष १, २०७८

काठमाडौं,  पुस ।  रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् ।

रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाएका थिए ।

 

FGuL3NlVgAAvdM_.jpg

जबकि उनकै प्यानमा रहेका गगन थापाले ७० मत पाएका थिए ।पछिल्लो परिणामअनुसार रिजाले डाक्टर राजाराम कार्कीलाई मात्रै उछिनेका छन् ।
 
 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार