काठमाडौँ, पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा गगन थापा बिजयी भएका छन । मत गणना गर्न बाँकी र उनको गरेको मतको खन्तर हेर्दा उनी बिजयी देखिएका हुन ।
सानेपास्थित कांग्रेस मुख्यालयमा बिहीबार बिहानबाट सुरु भएको मतगणनामा महामन्त्रीमा गगन थापा जित हासिल तहमा पुगेका हुन । नजिक पुगेका छन् ।