२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

उपसभापति पदको मतगणना : 'धनराज गुरुङकाे अग्रता, खड्का र गच्छदारकाे समान'

बुधवार , मंसिर २९, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् । ६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् ।

त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् । कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार