२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा पुगे निधि निवास बानेश्वर

मंगलवार , मंसिर २८, २०७८

काठमाडौं, मंसिर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन सुरु हुनुअघि शेरबहादुर देउवा नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् ।

नेता प्रकाशमान सिंहलाई भेटेपछि देउवा निधिको निवास बानेश्वर पुगेका हुन् । नेता सिंहले दोस्रो चरणको निर्वाचनमा देउवालाई समर्थन गर्ने आफ्नो निर्णय सुनाएका छन् । देउवा निधिबाट पनि समर्थन पाउने आशमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार