२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

१४औं महाधिवेशनका प्रतिनिधिलाई नेता रामचन्द्र पौडेलको चियापान

मंगलवार , मंसिर २८, २०७८

काठमाडौँ, मङ्सिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनका प्रतिनिधिहरुका लागि चियापान कार्यक्रम आयोजना गरेको छ।

उनको सचिवालयले जानकारि दिएअनुसार मंगलबार बिहान चियापान कार्यक्रम हुने छ। काठमाडौंको लैनचौरथस्ति ब्यान्क्वेटमा कार्यक्रम राखिएको सचिवालयले जनाएको छ।

नेता पौडेलले १४औं महाधिवेशनमा असन्तुष्टि जनाउँदै भाग नलिने घोषणा गरेका थिए। सभापतिका आकांक्षी रहेका पौडेलले अन्ततः शेखर कोइरालालाई अगाडि बढाएका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार