२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

देउवा समूह : सहमहामन्त्रीका उम्मेदवार तय

शनिवार , मंसिर २५, २०७८

 काठमाडौं, मंसिर । कांग्रेसको महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीको टुंगो लागेको छ। उनीहरुले उमेद्ववारी दर्ता गर्ने तयारी गरेका छन ।

जसअनुसार आदिवासी जनजातिमा भीष्मराज आङ्देम्बे, दलितमा मानबहादुर बिक, महिलामा डिना उपाध्याय, मधेशीमा महेन्द्र यादव र खस आर्यमा किशोर सिंह राठौर, थारुमा उमाकान्त चौधरी, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रमा जीवन शाही उमेदवार बन्ने भएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार