२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कल्याण गुरुङले गरे कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

शनिवार , मंसिर २५, २०७८

काठमाडौं, मंसिर  ।   नयाँ कार्यसमिति चयनका लागि शनिबारदेखि शुरु भएको उम्मेदवारी मनोनयन प्रक्रिया अन्तर्गत गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दिएका हुन् ।

परिवर्तन, न्याय र समानताका लागि उम्मेदवारी दर्ता गराएको गुरुङले उल्लेख गरेका छन । युवा पुस्ताको प्रतिनिधित्वका रुपमा आफ्नो उम्मेदवारी रहेको उल्लेख गर्दै कुनैपनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने दाबी समेत गरेका छन ।

बिहान १० बजेदेखि मनोनयन प्रक्रिया अनुरुप उम्मेदवारी दर्ताको लागि फाराम वितरण सुरु थियो । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार