२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष ओलीको दाहाल - नेपालप्रति व्यंग्य : 'भने : केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता छ'

शुक्रवार , मंसिर २४, २०७८

 

काठमाडौँ, मंसिर ।  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा  शुभकामना दिन आएका  नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । 
े नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए । 
केही केहीलाई कांग्रेसको औंला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको छ,ु ओलीले भने, राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौं ।ु
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाली कांग्रेससँग सहकार्य रहेको छ । कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति व्यंग्य गरेका थिए ।

ओलीको सम्बोधनभन्दा अघि दाहालले एक्लै हिँड्न खोजेको अहंकारी समाप्त हुने बताएका थिए । दाहाल, ओली र नेपाल एक वर्षपछि पहिलो पटक सार्वजनिक मञ्चमा उपस्थित भएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार