२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन

सभापतिका दाबेदार सिटाैलाले भने : 'चुनावी रणनीति शनिबार '

बिहिवार , मंसिर २३, २०७८

 

काठमाडौं,  मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् । कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहसँग सहकार्य गरेका उनले चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताए ।

बिहीबार आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ;म जहाँ उभिन्छु त्यहीबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार