काठमाडौं, मंसिर । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन सुरु हुन २ दिन बाँकी छ । यसैबीच उमेद्वार चयन गर्न सबै शीर्ष नेता कस्सिएका छन । यसअघि सभापतिका उमेद्वार रहेका कृष्णप्रसाल सिटौला पनि तयारीमा जुटेका छन । उनले आफ्ना समूहका नेताहरु काठमाडौँ आउने क्रम जारी रहेकाले भोलिसम्ममा निर्णयमा पुग्नेगरी तयारी तथा छलफल थालेका छन ।
तयारी अवस्थाबारे जानकारी दिदै स्वकीय सचिव प्रेम भटट्राईले भने, यो पटक पाँचबर्ष संगठन गरेका छौँ, आफ्नो प्यानलसहित योजनाबद्ध तरिकाले चुनावमा जाने तयारी हुँदैछ । स्वकीय सचिव भटट्राईले भने, पाँचबर्ष संगठन गरेका छौँ, आफ्नो प्यानलसहित योजनाबद्ध तरिकाले चुनावमा जाने तयारी हुँदैछ ।