२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घटेर तोलाको ९१ हजार ८ सय

मंगलवार , मंसिर २१, २०७८

काठमाडौँ, मंसिर । सुनको मूल्य तोलाको दुई सयले घटेर ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुन ९२ हजारमा कारोबार भएको थियो।आज चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी १२ सय रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार