२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रस्तावित तीन राजदूत : 'संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन'

सोमवार , मंसिर २०, २०७८

काठमाडौँ, मंसिर । संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरू शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्रीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिले तीनजानैसँग सोमबार सुनुवाई गरेको हो । समितिले राजदूतहरुको बाँकी नियुक्ति समावेशी रुपमा गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार