२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य स्थिर

बिहिवार , मंसिर १६, २०७८

काठमाडौं ,मंसिर ।सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही मूल्य कायम भएको हो ।चाँदीको मूल्यमा भने बिहीबार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा तोलामा १० रुपैयाँले घट्दै एक हजार १९० रुपैयाँमा झरेको हो । गत बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कारोबार भएको थियो ।तेजाबी सुनको मूल्य पनि गत बुधबारकै मूल्य कायम हुँदै आज ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार