२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

चीनमा रहेका नेपालीलाई फर्काउन उच्चस्तरिय छलफल

कोरोना भाइरसको संक्रमण

आइतवार , माघ १२, २०७६

काठमाडौँ, माघ  । चिनमा रहेका नेपालीहरुलाई नेपाल फर्काउन उच्चस्तरिय वार्ता भइरहेको सरकारले जनाएको छ । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि चिनमा बस्दैआएका नेपालीहरु त्रसित भएका छन् ।
 
उनीहरुलाई नेपाल फर्काउने विषयमा आफूहरु लागि परेको सरकारका एक पदाधिकारीले राजधानीसंग वताए ।  हालसम्म चिनको उहानमा रहेका फ्रान्स, जापान, अमेरीका, वेलायत, अष्ट्रेलीयाका नागरीकहरूलाई सम्वन्धित देशका विमानले आफ्नो देश लगिसकेका छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार