२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनकाे भाउ ताेलामा पाँच सय रुपैयाँले घट्याे

मंगलवार , माघ ७, २०७६

काठमाडौं माघ। केही दिन यता उतारचढाव भइरहेको सुनचाँदीको भाउ बुधबार घटेको छ । 

सुनको भाउ बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर तोलाको ७४ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

मङ्गलबार तीन सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको थियो । 

यस्तै बुधबार चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार