२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिन्

सोमवार , माघ ६, २०७६

काठमाडौँ, माघ  । ब्रिटिश शिर्ष खेलाडी योहाना कोन्टा अष्ट्रेलियन ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएकी छिन् ।

अष्ट्रेलियाको मेलबर्नमा जारी वर्षको पहिलो ग्रान्ड स्लाम टेनिसको पहिलो खेलमै कोन्टालाई ट्युनिसियाकी खेलाडी ओन्स जेबियरले पराजित गरिन् ।

कोन्टा विरुद्धको खेल जेबियरले ६–४ र ६–२ को सोझो सेटमा जितिन् ।

अष्ट्रेलियन ओपन टेनिसकै अन्य खेलहरुमा विजयी हुँदै चेक गणतन्त्रकी क्यारोलिना प्लीस्कोभा र स्विट्जरल्याण्डकी बेलिन्दा बेन्सीच पनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार