२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य बढ्यो

सोमवार , भाद्र २८, २०७८

काठमाडौँ, भदौ। सुनको मूल्य तीन सयले बढेर तोलाको ९० हजार ६ सयमा पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ९० हजार तीन सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पाँच रुपैयाँले बढेरा १२ सय कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार चाँदी ११ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १७ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार