२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य ९२ हजार तीन सयमा स्थिर

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं, साउन । मंगलबार सुनको मूल्य स्थिर छ। सोमबार सुन प्रतितोला ९२ हजार तीन सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार