२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

सोमवार , श्रावण १८, २०७८

काठमाडौँ, साउन । सोमबार सुनको मूल्य एक सयले घटेर ९२ हजार तीन सयमा पुगेको छ।   अघिल्लो दिन सुन ९२ हजार चार सयमा कायम थियो।
आज चाँदीको मूल्य १२ सय ८५ रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार