२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य घट्यो

मंगलवार , श्रावण १२, २०७८

काठमाडौं, साउन। सुनको मूल्य तीन सयले घटेर ९१ हजार ८ सयमा कायम छ। अघिल्लो दिन सुन ९२ हजार एक सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर रहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार