२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज सुनको मूल्य

सोमवार , श्रावण ४, २०७८

काठमाडौं, साउन। सोमबार सुनको मूल्य तोलाको ९२ हजार ८ सयमा कायम छ।

आज चाँदीको मूल्य १२ सय ९० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार