२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य तोलाको ९० हजार ६ सय कायम

मंगलवार , आषाढ १५, २०७८


काठमाडौ, असार ।मंगलबार सुनको मूल्य तोलाको ९० हजार ६ सयमा कायम छ।
 
चाँदीको मूल्य तोलाको १३ सय रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार