२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्य ९१ हजार पुग्यो

मंगलवार , आषाढ ८, २०७८

सुनको मूल्य ६ सयले बढेर तोलाको ९१ हजारमा पुगेको छ।  अघिल्लो दिन सुन ९० हजार ४ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य ५ रुपैयाँले बढेरे १३ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार चाँदी १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा १७ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार