२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आर्थिक वर्ष २०७८/७९ : " सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्यायाे "

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको आयव्यय विवरणको अनुमान प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार