२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सरकार - नीजी क्षेत्र : 'मेड इन नेपाल, मेक इन नेपाल' अभियान सञ्चालन गर्ने

शनिवार , जेठ १५, २०७८

काठमाडौं, जेठ । सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।

उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार