२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मूल्यमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

मंगलवार , पौष २२, २०७६

काठमाडौं, पुस ।  नेपाली बजारमा सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ । बुधबार एकै दिन सुनको मूल्य तोलामा एक हजारले बढेको छ ।

नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार