२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौँ उपत्यका : ' २ हजार ६३५ मा कोरोना संक्रमण पुष्टि '

मंगलवार , जेठ ४, २०७८

काठमाडौं, जेठ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६३५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ , भक्तपुरमा २२१ र ललितपुरमा ३६५ कोरोना संक्रमित भेटिएका छन् ।

मंगलबार देशभर थप ८२०३ मा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १९६ को कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार