२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सुनचाँदीकाे भाउ घट्याे

सोमवार , पौष २१, २०७६

केही दिनदेखि बढिरहेकाे सुनकाे भाउ मङ्गलबार घटेकाे छ । 

सुन मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साेमबार तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो अर्थात् तोलाको ७६ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै मङ्गलबार चाँदीकाे भाउ पनि घटेकाे छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार