२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

। भ्रमण वर्ष २०२० शुरु : सजाइयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

भ्रमण वर्ष अाजबाट : चिटिक्क बनाइयाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

अाकषर्क बन्याे मुख्यद्वार ( हेराैँ तस्बिरमा )

मंगलवार , पौष १५, २०७६

काठमाडौं, पुस  । भ्रमण वर्ष २०२० बुधबारबाट शुरु हुँदै छ । नेपाल आउने धेरै पर्यटक नेपालमा हाल सञ्चालनमा रहेको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने तथा जाने गर्छन् ।
पर्यटकका लागि मुख्यद्वारको रुपमा रहेको सो स्थलको आगमन तथा प्रस्थान कक्षमा अहिले निकै सुधार भएको पाइएको छ । सरसफाइ तथा साजसज्जामा निकै फरक अनुभूति गर्न सकिन्छ ।

भित्ताहरुमा पोस्टर तथा गमलाको सजावटले चिटिक्क बनेको छ विमास्थल ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार