२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्से परिसूचक : सेन्सेटिभ इन्डेक्स ४ दशमलव ८९ अंकले घट्रयाे

मंगलवार , माघ २७, २०७७

काठमाडौं, माघ । साताको तेस्रो दिन मंगलबार सेयर बजारमा राताम्मे देखिएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुने अधिकांश समूह घटेर राताम्मे देखिएका छन् ।

सेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ०१ अंकले घटेर २ हजार ५ सय ३२ दशमलव ४६ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ८९ अंकले घटेको छ ।

आइतबार र सोमबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दुई दिन १० अर्ब भन्दा माथि नाघेको कारोबार रकम सोमबार भने ८ अर्ब १४ करोडमा रोकियो ।

दिनभर भएका ७१ हजार ११२ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर किनबेच भएका छन् । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार