२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

नेप्सेमा करेक्सन, डेढ अर्ब बराबरको कारोबार

मंगलवार , पौष २१, २०७७

काठमाडौँ, पुस । कारोबार सुरु भएको डेढ घण्टामा नेप्समा सामान्य करेक्सन देखिएको छ । आज २१६९.०४ को बिन्दबाट कारोबारमा आएको अहिले सम्म आउँदा ६.६६ अंकले घटेर २१६२.३८ को विन्दुमा पुगेको छ ।

हाल कारोबारमा आएका ५४ कम्पनीको शेयर मूल्य घटेको छ भने ९३ कम्पनीको शेयरमूल्य घटेको छ । यो समय सम्म आउँदा शिखर इन्स्योरेन्सको सबै भन्दा धेरै ३९ करोड बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार