२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल राष्ट्र बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ? हेर्नुस्

शुक्रवार , पौष ३, २०७७

काठमाडौं, पुस । नेपाल राष्ट्र बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

बैंकले २०७७ असार मसान्तसम्म रिक्त रहेका सहायक, प्रधान सहायक, सहायक निर्देश, सहायक उपनिर्देश र निर्देशक पदका लागि कर्मचारी माग गरेको हो ।

रिक्त पदका लागि सूचनामा उल्लेख गरिएअनुसारको डकुमेन्टसहित पुस २३ गतेसम्म आवेदन पेश गर्न बैंकले सूचना जारी गरेको छ ।
हेर्नुस् सूचना

a.png

1.JPG

2.JPG

3.JPG

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार